काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मतिले पारित

1.76K
shares

काठमाडौं । आसन्न निर्वाचनको प्रतिज्ञा पत्र नेपाली कांग्रेसको बैठकबाट सर्वसम्मत रूपमा पारित भएको छ ।

पार्टीको केन्द्रीय कार्यसमितिको बुधबार बसेको भर्चुअल बैठकले प्रतिज्ञा पत्र पारित गरेको हो ।

सभापति गगनकुमार थापाको नेतृत्वमा आज बुधबार केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक बसेको थियो । कांग्रेसले आजै मधेस प्रदेशको राजधानी जनकपुरबाट प्रतिज्ञा पत्र सार्वजनिक गर्ने कार्यक्रममा छ ।