काठमाडौँ । प्रतिनिधिसभा बैठकको वेलमा विपक्षी दलहरूले नाराबाजी नरोकपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त हुनुभएको छ ।...

पुरा पढ्नुहाेस्

काठमाडौँ । श्रम संस्कृति पार्टी कोशी प्रदेशको अध्यक्षमा खोटाङका प्रताप राई निर्वाचित हुनुभएको छ...

पुरा पढ्नुहाेस्

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी

693
shares

काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा कलाकार तथा अभिनेता भुवन केसीलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केसीलाई बोर्ड अध्यक्षमा मनोनयन गर्ने जानकारी दिए ।

सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।