• २०८१ मङ्सिर ६ गते बिहिवार

साहित्य

कविता : तिहार

नीलो पानीलेभरिएको सागर जस्तो सफाआकाशमुनि थुप्रिएका सुनौला हिमालहरूतल पहाडमाकुनै सिपालु कलाकारले बनाएका जस्तापहाडका बान्किला थुम्काथुम्कीहरूशरदका प्रफुल्ल रक्तिम लालीगुराँस,सयपत्री, मखमली, लालुपाते,…

शोभाकर बरालद्वारा लिखित “पौराणिक आदर्श नारीहरू” प्रकाशित

काठमाडौं, भाद्र ८, २०८१ । शोभाकर बरालद्वारा लिखित दोस्रो पुस्तक “पौराणिक आदर्श नारीहरू” शीर्षकको पौराणिक आख्यानमा आधारित पुस्तक प्रकाशन भएको…

कविता : म एक प्रकृति

स्वतन्त्र बगेको म समुद्र, नदी, नाला, खोलायहाँ बुज्दैन मनुष्य मेरो अस्तित्व मेटिए के होलाम आफैँ वालुवामा विलीन हुन्छुढुङ्गा उछिन्ने सामर्थ्य…

कविता : म कस्तो छोरो !

बनेको छ सत्ता मोहले जीवन मेरोबगेको छ सकुनी नीति रगतमा मेरोछिमेकको तालमा नाच्नेजनतालाई ढाँट्ने आकाशको फल देखाउनेठुला सपना बाँड्नेजहिले पनि…

निबन्ध : पशुपतिको वरपर अस्ताएको सूर्य

आर्टिकल्स पेपर, काठमाडौँ । चर्केर ढल्न लागेको माटोले बनेको पर्खाल । त्यही पर्खालमा लामा सेता जरा देखाएर हाँसिरहेको छ गोदावरी…

कविता : नयाँ वर्ष

पोहोर साल जस्तै यसपालि फेरिएक थान नयाँ वर्ष आएको छनयाँ पात्रो आएको छवसन्त छाएको छ किनकिरूखहरूमापालुवा पलाएको छ,हरिया मुनाहरूमान्छेका फुस्रा…

कवि हरि अधिकारीकाे समग्र कविताहरूको संग्रह “कवितासँग पाँच दशक” आउँदै

काठमाडौँ । आधुनिक नेपाली कविताका एक सशक्त हस्ताक्षर वरिष्ठ साहित्यकार तथा पत्रकार हरि अधिकारीका समग्र कविताहरुको संग्रह छिटै सार्वजनिक हुने…

कविता : के छैन नेपालमा ?

गुराँसको ताजा रक्तिम फूल देखेरहिमालसँगै फक्रँदो वसन्त हाँसिरहेको छकोइलीको आवाजमाकस्तुरी मृगले सुगन्ध भरिरहेका छन्डाँफे मुनालहरूहिउँफूल सिउँदोमा सजाएरहिमालयको आवाज गुञ्जाइरहेछन्मानौँ सगरमाथा…

कविता : म कस्तो छोरो ?

बनेको छ सत्ता मोहले जीवन मेरोबगेको छ सकुनी नीति रगतमा मेरोछिमेकको तालमा नाच्नेजनतालाई ढाँट्ने आकाशको फल देखाउनेठुला सपना बाँड्नेजहिले पनि…