• २०८१ कार्तिक १६ गते शुक्रवार

ArticlesPaper

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी सुरु : राष्ट्रपति पौडेलद्वारा उद्घाटन

काठमाडौँ । मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी-२०८० को काठमाडौँस्थित नेपाल आर्ट काउन्सिलमा शनिबार एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले उदघाटन गर्नुभएको छ…

हलेसी तुवाचुङ नगरपालिकाद्वारा आ.व. २०८०/०८१ को अर्धवार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले आ.व. २०८०/०८१ को अर्धबार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । २०८० फागुन ३ गते…

“मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०८०” यही फागुन ५ गतेदेखि सुरु

काठमाडौँ । यहि फागुन ५ गतेदेखि “मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०८०” हुने भएकाे छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङ र…

कपिलवस्तु बस दुर्घटना : मृत्यु हुने १० जनाको सनाखत

काठमाडौं: कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै आज बिहान भएको बस दुर्घटनामा मृत्यु भएका १० जनाको पहिचान खुलेको छ ।…

हलेसी तुवाचुङ नगरपालिकाको प्राङ्गणमा फागुन ३ गते सार्वजनिक सुनुवाई हुँदै

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले यही फागुन ३ गते सार्वजनिक सुनुवाई गर्ने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को…

कविता : म कस्तो छोरो ?

बनेको छ सत्ता मोहले जीवन मेरोबगेको छ सकुनी नीति रगतमा मेरोछिमेकको तालमा नाच्नेजनतालाई ढाँट्ने आकाशको फल देखाउनेठुला सपना बाँड्नेजहिले पनि…

एक महिने श्री स्वस्थानी व्रत एवं माघस्नान सुरू

काठमाडौं : प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी ब्रत एवं माघस्नान आजदेखि सुरु…

सवारी चालक अनुमति पत्रको परीक्षा (ट्रायल) आफ्नै सवारी साधनबाट दिने व्यवस्था मिलाउनु : राष्ट्रिय सतर्कता केन्द्र

काठमाडौँ । परीक्षार्थीहरुलाई सवारी साधनको अनुमति पत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) आफ्नै सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन प्रदेश सरकारहरूलाई…

यस वर्षको एसइई परीक्षा चैत १५ गतेबाट सुरु हुने, ग्रेड वृद्धि परीक्षा आवेदन फाराम भर्न कक्षा ११ र १२ को सूचना जारी

काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १५ गतेबाट सुरु हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा…