काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

सबैका प्रिय पात्र साँल्दाइसँगको विशेष संवाद (भिडियो)

1.22K
shares

आर्टिकल्स पेपर, काठमाडौँ । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नं. ४, पातिखर्क स्थित स्थायी घर भएका वीरबहादुर राई आफ्नै पाखा पखेरमा खेती किसानी गरी बसोबास गर्छन् । राईको मौरी व्यवसायमा पनि निकै चासो रहेको छ । यसका साथ साथै मनोरञ्जन र कलाकारीताप्रति असाध्यै रुची राख्छन् ।

उदयपुरको कटारी बजारबाट ढाकरमा भारी बोकेका दिन सम्झिन्छन् र आजभोली घर छेउमै बसबाट सामान ल्याउने गरेको सुनाउँदै असाध्यै खुसी व्यक्त गर्दछन् । तर गाउँघरमै सुविधा आए पनि युवाहरु अध्ययन तथा रोजगारीका लागि भन्दै गाउँबाट बाहिरिने गरेको प्रति चिन्ता व्यक्त गर्दछन् । युवाहरु गाउँमै बसेर विकास निर्माणका साथै उत्पादनशील कार्यमा लाग्नुपर्छ भन्ने राईको धारणा रहेको छ ।

उहाँकै निवासमा पुगेर गरिएको संवाद भिडियोमार्फत यहाँहरु समक्ष प्रस्तुत गरिएको छ ।

संवादको भिडियो