• २०८२ बैशाख ७ गते आइतवार

ArticlesPaper

ललितपुर महानगरपालिकाले १०६ वर्ष पुरानो दमकल सञ्चालनमा ल्यायो

काठमाडौँ । १०६ वर्ष पुरानो दमकल ललितपुर महानगरपालिकाले सञ्चालनमा ल्याएको छ । १०६ वर्षदेखि निष्क्रिय रहेको दमकल मर्मत गरी पुनः…

शिमलताल पहिरोमा बेपत्ता भएका दुईओटा बसका यात्रुमध्ये १७ जनाको शव फेला

काठमाडौँ । चितवनको सिमलतालस्थित पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुईओटा बसका यात्रुमध्ये १७ जनाको शव फेला परेको छ ।…

नेजाद्वारा बाल्टिमोरमा अन्तरक्रिया

बाल्टिमोर, जुलाई १५ । नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले मेरिल्यान्ड राज्यको बाल्टिमोरमा सामुदायिक अन्तरक्रिया  गरेको छ । जुलाई १३, २०२४…

प्रधानमन्त्री ओलीले गरे २२ सदस्यीय मन्त्रिपरिषद गठन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दिनै २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले…

कोपा अमेरिका २०२४ को उपाधि अर्जेन्टिनालाई

एजेन्सी: लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० गोल अन्तरले हराउँदै कोपा अमेरिका २०२४ को उपाधि…

प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त

काठमाडौं । केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६९२० अनुसार ओलीलाई प्रधानमन्त्री…

उरुग्वे क्यानडालाई टाइब्रेकरमा हराउँदै तेस्रो स्थान

एजेन्सी: क्यानडालाई टाइब्रेकरमा हराउँदै उरुग्वेले कोपा अमेरिका २०२४ को तेस्रो स्थान हासिल गरेको छ । निर्धारित ९० मिनेटको खेल २-२…

कविता : म कस्तो छोरो !

बनेको छ सत्ता मोहले जीवन मेरोबगेको छ सकुनी नीति रगतमा मेरोछिमेकको तालमा नाच्नेजनतालाई ढाँट्ने आकाशको फल देखाउनेठुला सपना बाँड्नेजहिले पनि…

कोलम्बिया उरुग्वेलाई हराउँदै कोपा अमेरिकाको फाइनलमा

एजेन्सीः उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिका २०२४ को फाइलनमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न खेलमा १-० गोल अन्तरले हराउँदै…

अर्जेन्टिना क्यानडालाई हराउँदै कोपा अमेरिकाको फाइनलमा पुग्यो

एजेन्सी: साविक विजेता अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ । बुधवार बिहान भएको पहिलो सेमिफाइनलमा क्यानडालाई २-०…