काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

चरम आर्थिक संकटका बिच श्रीलंकाले विुद्यतीय शुल्क २६४ प्रतिशतले बढायो

1.39K
shares

श्रीलंकामा अब कम विद्युत खपत गर्ने उपभोक्ताहरुले २६४ प्रतिशत धेरै शुल्क तिर्नुपर्ने भएको छ । तर धेरै खपत गर्नेहरुलाई भने यो शुल्क कम लाग्नेछ । सीलोन इलेक्ट्रिसिटी बोर्डका अनुसार शुल्क निर्धारण गर्ने नियामक संस्थाले महसुल वृद्धि गर्न अनुमति दिएको हो ।

यो बढोत्तरी ९ वर्षमा पहिलो पटक भएको हो । सन् २०२२ अगस्ट १० बाट नयाँ शुल्क लागु हुने भएको छ ।

सीईबीले ८०० प्रतिशत भन्दा धेरै शुल्क वृद्धि गर्नकालागि निर्देशन दिएको थियो तर नियामकले यसमा परिवर्तन गरेर २६४ प्रतिशत बढाएको हो । सीईबीले विद्युतीय महसुलका कारण अहिलेसमम ६१।६ करोड डलरको घाटा बेहोरेको छ। सोहि घाटाको क्षतिपुर्तिकालागि यस्तो शुल्क बढाइएको हो ।

औपचारिक रेकर्डका अनुसार ९० किलोवाटभन्दा कम खपत गर्ने परिवार यसबाट सबैभन्दा बढि प्रभावित हुनेछन् । ९० किलोवाटभन्दा धेरै विद्युत प्रयोग गर्नेहरुले बिलको ८० प्रतिशत भुक्तानी गर्नुपर्नेछ । अहिलेसम्म प्रति युनिट २ रुपैयाँ ५० पैसा चार्ज तिर्ने उपभोक्ताले अब प्रतियुनिट ८ रुपैयाँ तिर्नुपर्नेछ । अर्कोतर्फ, योभन्दा धेरै उपभोग गर्ने उपभोक्ताले प्रति युनिट ४५ रुपैयाँको साटो ७५ रुपैयाँ तिर्नुपर्नेछ ।

एजेन्सी ।