काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

राउत र सापकोटाको कृष्णभजन ‘वंशी बजाइदेऊ’ सार्वजनिक (भिडियोसहित)

1.35K
shares

काठमाडौं । निरज सापकोटाको शब्द र उमेश राउतको सङ्गीत/स्वरमा सजित ‘वंशी बजाइदेऊ’ भजन सार्वजनिक भएको छ। उक्त भजन ‘उमेश राउत’ युट्युब च्यानलमा सार्वजनिक भएको हो ।

‘बन्सी बजाइदेऊ कृष्ण बन्सी बजाइदेऊ, परमधाम जाने हाम्लाई बाटो देखाइदेऊ’ भन्ने बोलले सुरु हुने यो भजनले मानव जीवनको कर्म, धर्म र भक्तिको महत्त्वलाई उजागर गर्छ ।

भजनमा कृष्णप्रतिको प्रेम, लोभ-मोह, त्याग, सेवा र श्रीकृष्णको भक्तिमा लीन हुने भावनालाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ ।
पुरुषोत्तम सुवेदीको सङ्गीत संयोजन रहेको भजन अकोस्टिक नेपाल स्टुडियोमा राजाबाबु थारू र दिल समर्पनले रेकर्ड गरेका हुन् भने मिक्सिङ–मास्टरिङ चन्द्र चौधरीले गरेका हुन् । भिडियोको र सम्पादनको काम दिपेश गिरीले गरेका हुन् ।

भिडियो