काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

नियमित काम रोकेर राहत र उद्धारमा परिचालित हुन पार्टी पङ्तिलाई एमालेको निर्देशन

1.38K
shares

काठमाडौं । नेकपा एमालेको मंगलबार बसेको सचिवालय बैठकले पार्टीका नियमित काम रोकेर राहत र उद्धार कार्यमा परिचालित हुन पार्टी पङ्तिलाई निर्देशन दिएको छ ।

एमाले सचिवालय बैठकले राहत तथा उद्धार कोषमा ५० लाख उपलब्ध गराउने निर्णय गर्नुका साथै प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरुलाई समेत राहत कोषमा सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले बाढी तथा पहिरोमा परी मृत्यु भएकाहरुको परिवार र घाइतेहरुको अभिभावकका रुपमा राज्य प्रस्स्तुत हुनुपर्नेमा जोड दिएको छ । यसका साथै क्षतिको यकिन विवरण संकलन गर्न र धान लगायतका कृषि बालीमा परेको असर हेरेर सम्बोधन गर्न पनि आग्रह गरेको छ ।