काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

पेट्रोलको मुल्य प्रतिलिटर ४ रुपैयाँले बढ्यो

1.41K
shares

काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । इन्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मूल्य आए अनुसार नेपालमा पेट्रोलियम पदार्थको भाउ बढेको हो ।

आइतबार मध्यरातिदेखि पेट्रोलमा ४ रुपैयाँले बढेर प्रतिलिटर १७५ पुगेको छ । अन्य पेट्रोलियम पदार्थको भाउ भने यतावत् राखिएको निगमले जनाएको छ ।

नयाँ मूल्य अनुसार पेट्रोल ४ रुपैयाँले बढेर आएको र डिजेल र मट्टितेलमा ०.३९ रुपैयाँ, हवाइ इन्धनमा ०.३८ र एलपी ग्यासमा प्रति सिलिन्डर २७.४४ ले घटेर आए पनि एलपी ग्यासमा अझै निगमलाई प्रतिसिलिन्डर २९६.१५ रुपैयाँ घाटा रहेको नेपाल आयल निगमले जनाएको छ ।