काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

जया ओझाद्वारा लिखित उपन्यास “रुमानी” सार्वजनिक (भिडियोसहित)

1.57K
shares

काठमाडौँ । लेखक तथा उपन्यासकार जया ओझाद्वारा लिखित पुस्तक “रुमानी” उपन्यास संग्रह सार्वजनिक भएको छ । काठमाडौँको बागबजार स्थिति सिटीम्याक्स हलमा एक कार्यक्रमको आयोजना गरी पुस्तक सार्वजनिक गरिएको हो ।

पेज टर्नरले आयोजना गरेको उक्त कार्यक्रमका सभाध्यक्ष भुवनहरि सिग्देल, वक्ताद्वय डा. अशोक थापा, माल्भिका सुब्बा र लेखक जया ओझाले संयुक्त रुपमा सार्वजनिक गर्नुभएकाे हाे ।

जया ओझाको यो तेस्रो उपन्यास हो ।

कार्यक्रमको पूर्ण जानकारी भिडियो मार्फत