काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

अहिलेको निर्वाचन प्रणालीले गणतन्त्रको अनुभूति दिएन, विकृति ल्यायो : प्रकाश ज्वाला (भिडियो)

1.13K
shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता तथा माननीय प्रकाश ज्वालाले अहिलेको निर्वाचन प्रणालीले स्थिरता कायम नगरेको र गणतन्त्रको अनुभूति नदिएको बताउनु भएको छ ।

काठमाडौँको रामशाहपथ स्थित महान्यायधिवक्ताको कार्यालयमा गत जेठ ३१ गते संविधानविद तथा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित तथा पैरवी बुक हाउसद्वारा प्रकाशित “नेपालमा निर्वाचन प्रणालीः तुलनात्मक अध्ययन” नामक पुस्तक सार्वजनिकीकरण कार्यक्रममा पुस्तकको चर्चा गर्दै नेता ज्वालाले उक्त धारणा राख्नुभएको हो ।

पूरा भिडियो