काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

अर्जेन्टिना क्यानडालाई हराउँदै कोपा अमेरिकाको फाइनलमा पुग्यो

1.32K
shares

एजेन्सी: साविक विजेता अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ । बुधवार बिहान भएको पहिलो सेमिफाइनलमा क्यानडालाई २-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाईनलमा पुगेको हो ।

अर्जेन्टिनाका लागि जुलियन अल्भारेज र लियोनेल मेस्सीले १-१ गोल गरे । अल्भारेजले २३औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । ५१औं मिनेटमा मेस्सीले प्रतियोगिताको आफ्नो पहिलो गोल गरे । अर्जेन्टिनाले अब फाइनलमा कोलम्बिया र उरुग्वेबीचको दोस्रो सेमिफाइनलको विजेता विरुद्ध खेल्नेछ । दोस्रो सेमिफाइनल खेल बिहीबार बिहान हुनेछ ।