नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

पेट्रोलको मुल्य प्रतिलिटर ४ रुपैयाँले बढ्यो

1.65K
shares

काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । इन्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मूल्य आए अनुसार नेपालमा पेट्रोलियम पदार्थको भाउ बढेको हो ।

आइतबार मध्यरातिदेखि पेट्रोलमा ४ रुपैयाँले बढेर प्रतिलिटर १७५ पुगेको छ । अन्य पेट्रोलियम पदार्थको भाउ भने यतावत् राखिएको निगमले जनाएको छ ।

नयाँ मूल्य अनुसार पेट्रोल ४ रुपैयाँले बढेर आएको र डिजेल र मट्टितेलमा ०.३९ रुपैयाँ, हवाइ इन्धनमा ०.३८ र एलपी ग्यासमा प्रति सिलिन्डर २७.४४ ले घटेर आए पनि एलपी ग्यासमा अझै निगमलाई प्रतिसिलिन्डर २९६.१५ रुपैयाँ घाटा रहेको नेपाल आयल निगमले जनाएको छ ।