नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

२६ जना प्रहरी सम्पर्कविहीन : सात दिनभित्र हाजिर हुन आउन प्रहरी प्रधान कार्यालयकाे सार्वजनिक सूचना

1.52K
shares

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले विभिन्न पदमा कार्यरत २६ जना प्रहरी सम्पर्कविहीन भएको सार्वजनिक सूचनामार्फत जनाएको छ । कार्यालयले करिब तीन महिनादेखि कुनै जानकारी नगरी सम्पर्कविहीन भएको उल्लेख गरेको छ ।

कार्यालयले सम्पर्कविहीन प्रहरीहरूको नाम र ठेगाना सार्वजनिक गर्दै स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन भनेको छ ।

सार्वजनिक सूचना