काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

पछिल्लो २४ घण्टामा थप २०२ जनामा कोरोना संक्रमण

1.27K
shares

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार ३ हजार ८३३ जनाको स्वास्थ्य परीक्षण गर्दा २०२ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल नेपालमा ३ हजार १५१ जना होम आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा ४६२ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।