काठमाडौँ । प्रतिनिधिसभा बैठकको वेलमा विपक्षी दलहरूले नाराबाजी नरोकपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त हुनुभएको छ ।...

पुरा पढ्नुहाेस्

काठमाडौँ । श्रम संस्कृति पार्टी कोशी प्रदेशको अध्यक्षमा खोटाङका प्रताप राई निर्वाचित हुनुभएको छ...

पुरा पढ्नुहाेस्

मानविकी तथा सामाजिक शास्त्र सङ्कायको एमफील र पीएचडीको भर्ना आवेदन खुला

735
shares

काठमाडौं । त्रिभुवन विश्‍वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायको डिन कार्यालयले शैक्षिक वर्ष २०७९ एमफील र पीएचडीको लागि भर्ना आवेदन खुला गरेको छ ।

डिन कार्यालयले सूचना जारी गर्दै अध्ययन गर्न चाहने विद्यार्थीहरुले साउन २६ गतेदेखि भदौ २५ गतेसम्म नियमित र दोब्बर दस्तुरमा असोज २ गतेसम्म आवेदन भर्न सक्‍ने जनाएको छ ।