• २०८२ जेष्ठ २७ गते सोमवार

समाचार

“मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०८०” यही फागुन ५ गतेदेखि सुरु

काठमाडौँ । यहि फागुन ५ गतेदेखि “मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०८०” हुने भएकाे छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङ र…

कपिलवस्तु बस दुर्घटना : मृत्यु हुने १० जनाको सनाखत

काठमाडौं: कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै आज बिहान भएको बस दुर्घटनामा मृत्यु भएका १० जनाको पहिचान खुलेको छ ।…

हलेसी तुवाचुङ नगरपालिकाको प्राङ्गणमा फागुन ३ गते सार्वजनिक सुनुवाई हुँदै

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले यही फागुन ३ गते सार्वजनिक सुनुवाई गर्ने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को…

एक महिने श्री स्वस्थानी व्रत एवं माघस्नान सुरू

काठमाडौं : प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी ब्रत एवं माघस्नान आजदेखि सुरु…

सवारी चालक अनुमति पत्रको परीक्षा (ट्रायल) आफ्नै सवारी साधनबाट दिने व्यवस्था मिलाउनु : राष्ट्रिय सतर्कता केन्द्र

काठमाडौँ । परीक्षार्थीहरुलाई सवारी साधनको अनुमति पत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) आफ्नै सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन प्रदेश सरकारहरूलाई…

निर्माण व्यवसायीको बक्यौता भुक्तानी सुरु, अर्थमन्त्रीले गरे दुई अर्ब निकासा

काठमाडौं : निर्माण व्यवसायीको लामो समयदेखि रोकिएको बक्यौता रकम भुक्तानी प्रक्रिया अघि बढाएको छ । प्रधानमन्त्रीको निर्देशनसँगै अर्थमन्त्री डा‍. प्रकाशशरण…

१९औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल युगान्डा प्रस्थान

काठमाडौँ: युगाण्डाको राजधानी कम्पालामा आयोजना हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा…

क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौँले तोक्यो सजाय : ८ वर्ष जेल र ३ लाख रूपैयाँ जरिवाना

काठमाडौँ : क्रिकेट खेलाडि सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरी ८ वर्ष कैद सजाय सुनाएको छ…

एक वर्षमा १६ लाखभन्दा बढी नेपाली विदेशिए

काठमाडौँ : एक वर्षमा १६ लाखभन्दा बढी नेपाली विदेशिएको अध्यागमन विभागले जनाएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन्…

बिजुली निर्यातसम्बन्धी नेपाल-भारतबीच सहमतिपत्रमा हस्ताक्षर

काठमाडौँ : नेपाल-भारतबीच बिजुली निर्यातसम्बन्धी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी…