काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

लघु चलचित्र ‘उपचार’ सार्वजानिक हुँदै

1.07K
shares

काठमाडौं: नेपाली कथानक लघु चलचित्र ‘उपचार’ नामक छोटो चलचित्र Akhabar Nepal काे YouTube च्यानलबाट सार्वजानिक हुने भएको छ ।

अशोक शिवाकोटीको लेखन तथा निर्देशन रहेको चलचित्रमा लक्ष्मण पौडेल, कमला उप्रेती, डम्बर ढकाल, जमुना तिवारी, पदम राई, कमल घलान, योगेन्द्र चौलागाई, न्हुच्छेमान महर्जन, उमेश गिरी र अशोक शिवाकोटीको अभिनय रहेको छ ।

सामाजिक तथा जनचेतनामूलक आधारितमा बनेको चलचित्र मकवानपुरस्थित बकैया गाउँपालिका आसपास छायांकन गरिएको हो । उक्त लघु चलचित्रलाई सुबास मुखिया सुनुवारले छायांकन गरेका छन् भने सम्पादन पनि मुखियाकै रहेको छ ।

न्यू भिजन प्वाईन्ट प्रा.लि. को प्रस्तुती रहेको उक्त लघु चलचित्रको निर्मातामा पदम राई, कमल घलान, न्हुच्छेमान महर्जन र उमेश गिरी रहेका छन् ।

लक्ष्मण पौडेलले चलचित्रको सहायक निर्देशन गरेका छन् भने प्रवन्ध निर्देशकमा योगेन्द्र चौलागाई रहेका छन् ।