आर्टिकल्स पेपर, काठमाडौँ । नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो दल त हो नै सँगै...

पुरा पढ्नुहाेस्

काठमाडौँ । मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बालबालिकामा पटक–पटक हुने टन्सिलको संक्रमणको समयमै उपचार...

पुरा पढ्नुहाेस्

नेपाली भाषामा अनुवादित: संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन'को पूर्ण...

पुरा पढ्नुहाेस्

सच्याइएको समाचार : झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा

959
shares

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टी परित्याग गरेको भनी यसअघि प्रसारित समाचारमा प्राविधिक त्रुटिवश अन्यथा हुन गएकोमा क्षमाप्रार्थी सहित यो समाचार सच्याइएको छ।

प्रविधिक/लेखन त्रुटिका कारण समाचारमा ‘पार्टी छोडेको’ भन्ने उल्लेख हुन गएकाले हाम्रा आदरणीय ग्राहक, सञ्चार माध्यम तथा पाठक वर्गमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ।

नेता खनालले बृहत् वाम एकता र कम्युनिस्ट आन्दोलनलाई वैचारिक रूपमा पुनर्गठन गर्नका लागि ‘समाजवादी जागरण अभियान’ को औपचारिक सुरुवात गरेको बताउनुभएकाे छ । उहाँले समाजवादी जागरण अभियान घोषणा गरे पनि पार्टी भने नछोडेको दाबी गर्नुभएकाे छ।