काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

“पुस्तकालय तथा सूचना विज्ञानको ब्रह्माण्ड” बजारमा

1.37K
shares

काठमाडौँ । पुस्तकालय विज्ञानसँग सम्बन्धित पुस्तक “पुस्तकालय तथा सूचना विज्ञानको ब्रह्माण्ड” प्रकाशन भएको छ । पुस्तकमा यस पुस्तकमा पुस्तकालय विज्ञानका विभिन्न वस्तुगत पक्षहरुको चर्चा गरिएको छ ।

यस पुस्तकलाई सकेसम्म सूचनामूलक र इतिहाससँग सम्बन्धित तिथि मितिहरुलाई सन्दर्भ फरक बनाउन प्रयत्न गरिएको छ । त्यसैगरी पुस्तकालयसँग सम्बन्धित लोक सेवा आयोगको पाठ्यक्रमलाई समेटेर पुस्तकलाई वस्तुगत प्रश्नहरुको विविधतायुक्त बनाउने प्रयास गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयले लिने इन्टा«न्स परीक्षाको लागि बहुउपयोगी सामाग्रीको रुपमा निर्माण गरिएको गरिएको लेखक अरुणकुमार राईले बताउनुभयो । यस पुस्तकको लेखन कार्यमा श्री अरुण कुमार राई, दिपेन्द्र सुब्बा र डुकहरी निरौलाको संलग्नता रहेको छ भने पुस्तक दोस्रो संस्करणका रुपमा बजारमा आएको हो ।