काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ अन्तर्गत...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । मधुमेह एक विश्वव्यापी रूपमा फैलिएको दीर्घकालीन रोग हो । संसारभर...

पुरा पढ्नुहाेस्

डा. शर्मालाई राष्ट्रपति पौडेलद्वारा प्रधानन्यायाधीशको शपथ

1.87K
shares

काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले शपथ गहण गर्नुभएको छ ।

संसदीय सुनुवाइबाट अनुमोदित भएपछि उहाँले सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गर्नुभएको हो ।

संवैधानिक परिषद्ले न्याय परिषद्ले पठाएका ६ जनाको नाम मध्ये हाल सर्वोच्च अदालतमा चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको थियो ।