काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

नेपालमा भाद्र २३ र २४ मा भएको घटनासम्बन्धी जाँजबुझ आयोगको प्रतिवेदन

2.73K
shares

मार्च २५, काठमाडौं । नेपालमा भदौ २३ र २४, २०८२ मा भएको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको ‘भाद्र २३ र २४ को घटनासम्बन्धी जाँजबुझ आयोग, २०८२’ को प्रतिवेदनको पूर्णपाठ सार्वजनिक भएको छ । सो प्रतिवेदन सरकारको तर्फबाट आधिकारिक रुपमा सार्वजनिक नहुँदै जनआस्था साप्ताहिकमार्फत सार्वजनिक भएको हो । आमजनचासोको रुपमा रहेको सो प्रतिवेदनको पूर्णपाठ यस्तो छः

 

 

स्रोतः www.janaaastha.com