नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

सालमनीदेवी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

1.84K
shares

काठमाडौं । सालमनीदेवी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावितका लागि १ सय रुपैयाँ अंकित दरको ८ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई १ सय रुपैयाँ अंकित दरको ८ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटललाई नियुक्त गरेको छ । सम्झौतामा लक्ष्मी सन्राइजका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र सालमनीदेवीका सञ्चालक पेरश दाहालले हस्ताक्षर गरे ।

सालमनीदेवी हाइड्रोपावरले डोटीमा ३.३३ मेगावाट क्षमताको कापडीगाड जलविद्युत् आयोजना निर्माण गरेको छ । आयोजनाबाट २०७६ सालदेखि व्यापारिक उत्पादन भइरहेको छ ।