नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

विमान सेवा कम्पनीहरूको मूल्य ५३ अर्ब डलरले घट्यो

1.6K
shares

एजेन्सी । इरानसँगको युद्धपछि विश्वका ठूला विमान सेवा कम्पनीहरूलाई ठूलो आर्थिक क्षति पुगेको छ । एक अध्ययन अनुसार २० प्रमुख सूचीकृत विमान सेवा कम्पनीहरूको कुल मूल्य करिब ५३ अर्ब डलरले घटेको छ ।

युद्धका कारण मध्यपूर्वका धेरै देशमा व्यावसायिक उडानहरू बन्द गर्नुपरेको छ, जसले कम्पनीहरूको आम्दानीमा सिधा असर पारेको छ ।

यस्तै, विमान इन्धनको मूल्य पनि तीव्र रूपमा बढेको छ । विमान सेवाको कुल खर्चको ठूलो हिस्सा ओगट्ने इन्धनको मूल्य युद्ध सुरु भएपछि दोब्बर भएको जनाइएको छ ।

इन्धन महँगो भएसँगै आगामी दिनमा हवाई टिकटको भाडा बढ्ने सम्भावना समेत देखिएको छ।