नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

चितवन ३ मा रेनुको घरदैलो तीव्र

2.88K
shares

चितवन क्षेत्र नम्बर ३ का लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार रेनु दाहालले चुनावी प्रचारलाई तीव्र पारेकी छन् । दाहालले घरदैलो अभियान तीव्र बनाउँदै गर्दा राप्रपासहित अन्य दल परित्याग गरी नेकपामा प्रवेश गर्ने क्रम पनि बढेको छ । आज आइतबार मात्रै भरतपुर महानगरपालिका वडा नम्बर २५ बाट ५० जना नेकपा प्रवेश गरेको दाहालको सचिवालयले जनाएको छ ।