काठमाडौँ । प्रतिनिधिसभा बैठकको वेलमा विपक्षी दलहरूले नाराबाजी नरोकपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त हुनुभएको छ ।...

पुरा पढ्नुहाेस्

काठमाडौँ । श्रम संस्कृति पार्टी कोशी प्रदेशको अध्यक्षमा खोटाङका प्रताप राई निर्वाचित हुनुभएको छ...

पुरा पढ्नुहाेस्

धुमधामसँग मनाइयो महाशिवरात्रि पर्व

1.09K
shares

महाशिवरात्रि पर्व देशभर धुमधामसँग मनाइएको छ । महाशिवरात्रिका अवसरमा देशभरका शिवालयमा भक्तजनको उल्लेख्य उपस्थिति रह्यो । काठमाडौंको पशुपतिनाथ मन्दिरमा लाखौं भक्तजन पुगेका थिए । आइतबार सूर्यास्तपछि सुरु भएको महाशिवरात्रिको चार प्रहरको पूजा आज बिहान ६ बजे मात्र सकिएको थियो ।