काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

आज नेपाल र कतारबीच खेल हुँदै

1.51K
shares

काठमाडौं : आईसीसी टी-२० विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनोटमा नेपालले आज कतारसँग खेल्दैछ । ओमानको अल अमिरेत क्रिकेट रंगशालामा यो खेल नेपाली समय अनुसार राति ८:१५ बजे सुरु हुने छ ।

सुपर-६ को आफ्नो पहिलो खेलमा आईतबार नेपालले चिरपरिचित प्रतिद्वन्द्वी युएईमाथि १ रनको रोमाञ्चक जित निकालेको थियो । प्रतियोगितामा नेपाल समूह ‘बी’का दुवै खेल जित्दै सुपर-६ मा आएको थियो । नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो । नेपालले दोस्रो खेलमा जापानविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।