काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

नवनियुक्त प्रधानमन्त्री शुशिला काकार्कीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

1.04K
shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतनिवासमा आयोजति विशेष समारोहका बिच नवनियुक्त प्रधानमन्त्री कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको हो ।

गतसाता युवा पुस्ता (जेन–जी)को आन्दोलनका कारण केपी शर्मा ओलीको सरकार असफल भएपछि पूर्व प्रधानान्याधिश कार्की प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

प्रधानमन्त्री कार्कीले नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रच्नुभएको छ । कार्कीलाई ६ महिनाभित्र प्रतिनिधिसभाको अर्को निर्वाचन गर्ने म्यान्डेट दिइएको छ ।