नेपालले संघीयताको यात्रा सुरु गर्दा एउटा ठूलो आशा बोकेको थियो— शासन प्रणाली जनतासम्म झर्नेछ,...

पुरा पढ्नुहाेस्

मार्च २८, काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत...

पुरा पढ्नुहाेस्

मार्च २५, काठमाडौं । नेपालमा भदौ २३ र २४, २०८२ मा भएको घटनासम्बन्धी गौरीबहादुर...

पुरा पढ्नुहाेस्

जेन्जी आन्दोलनका क्रममा प्रदर्शनकारीले सुरक्षाकर्मीबाट खोसेका हतियार तथा सामग्री बुझाउन नेपाल प्रहरीको अनुरोध

525
shares

काठमाडौँ । यही मिति २०८२ साल भाद्र २३ देखि २५ गतेसम्म जेन्जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरुबाट खोसिएका हतियार तथा सामग्री बुझाउन प्रहरीले अनुरोध गरेको छ ।

नेपाल प्रहरीले विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकायका हातहतियार, सञ्चार साधन, असबाब र अन्य भौतिक साधनहरु नियन्त्रणमा लिएको वा कतै फेला परेमा सुरक्षा निकायको कार्यालयमा सम्पर्क गरी बुझाउन अनुरोध गरेको हो ।

नेपाल प्रहरीद्वारा जारी विज्ञप्ति