काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

सरकारले शिक्षकसँग गरेका सम्झौताहरु पूरा गर्नुपर्छ : पूर्व शिक्षा सचिव डा. बराल (भिडियो)

2.12K
shares

काठमाडाैँ । नेपाल सरकारका पूर्व शिक्षा सचिव डा. खगराज बरालले सरकारले शिक्षकहरुसँग गरेका सम्झौताहरु पूरा गर्नुपर्ने बताउनु भएको छ ।

मुनलाइट इन्टरनेशन मिडिया प्रा.लि.द्वारा सञ्चालित आर्टिकल्स पेपरसँगको विषेश कार्यक्रम सर्वसंवादमा डा. बरालले शिक्षकहरुका जायज मागहरुप्रति सरकार गम्भिर हुनुपर्ने धारणा राख्नुभएको छ ।

डा. बराल हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा प्रज्ञा प्रतिष्ठान सेवा आयोगको अध्यक्षका रूपमा कार्यरत हुनुहुन्छ । यसका साथै बराल लेखन, साहित्य तथा सांगीतिक क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ ।

पछिल्लो समय डा. बरालद्वारा लिखित उपन्यास प्रतिरुप लगायत लेखन, शिक्षा, साहित्य, संगीतलगायतका विषयमा विषेश संवाद गरिएको छ, जुन तलको भिडियोमार्फत प्रस्तुत गरिएको छ ।

भिडियो