काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त

1.33K
shares

काठमाडौं । केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६९२० अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गनुएभउको हो ।

नव नियुक्त प्रधानमन्त्री ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । शुक्रबारको प्रतिनिधि सभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि सोही दिन राष्ट्रपति पौडेलले धारा ७६९२० अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।

प्रधानमन्त्रीमा नियुक्त हुनुभएका ओलीको भोलि सोमबार विहान ११ बजे शपथको कार्यक्रम तय भएको छ ।

राष्ट्रपति कार्यालयको विज्ञप्ति :