काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

४-० गोल अन्तरले नेपाल युएईसँग पराजित

1.07K
shares

काठमाडौँ : फिफा विश्वकप २०२६ को एसियाली छनोटमा साउदी अरबको दम्माम शहरमा सम्पन्न खेलमा ४-० गोल अन्तरले नेपाल युएईसँग पराजित भएको छ ।

घरेलु मैदानमा हुनुपर्ने यो खेल दशरथ रंगशाला अयोग्य रहेका कारण साउदी अरब (न्यूट्रल भेन्यू) मा खेलाईएको छ । नेपालले अब छनोटको दोस्रो चरणको अन्तिम खेलमा जेठ ११ गरे यमन विरुद्ध सोहि स्टेडियममा खेल्नेछ ।