काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

मदन पुरस्कार छनाेटका लागि उत्कृष्ट ५ पुस्तक सार्वजनिक

1.24K
shares

काठमाडौं । मदन पुरस्कार-२०७९ छनाेटका लागि उत्कृष्ट पाँच ओटा पुस्तक सार्वजनिक भएका छन् ।

३१३ मध्येबाट छनोट भएका उत्कृष्ट पाँच ओटा अपुस्तक मदन पुरस्कार गुठीले सार्वजनिक गरेको छ । छनोट भएका पुस्तकहरूमा सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्‌ग्रा र सञ्जय बिष्टको माटाको घर रहेका छन् ।

यी मध्ये सर्वोत्कृष्ट एक पुस्तकलाई २०७९ का लागि मदन पुरस्कार प्रदान गरिने छ ।