आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

काठमाडाैँ । डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिद्वारा हरेक वर्ष प्रकाशित हुँदै आएको ‘ज्ञान...

पुरा पढ्नुहाेस्

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १ सय ९...

पुरा पढ्नुहाेस्

विपक्षीको नाराबाजीका कारण संसद् बैठक २५ गतेसम्मका लागि स्थगित

2.16K
shares

काठमाडौँ । प्रतिनिधिसभा बैठकको वेलमा विपक्षी दलहरूले नाराबाजी नरोकपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक २५ गते बस्नेगरी स्थगित भएको घोषणा गर्नुभएको छ ।

दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक निर्धारित समयभन्दा करिब २ घण्टा ढिला सुरु भएको थियो ।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य माग गर्दै आएका छन् ।

बिना तथ्य बोलेको हो भने माफी माग्नुपर्नेसमेत विपक्षी दलहरूले अडान राखेका छन् ।