काठमाडाैँ । डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिद्वारा हरेक वर्ष प्रकाशित हुँदै आएको ‘ज्ञान...

पुरा पढ्नुहाेस्

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १ सय ९...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार थापा बहुमतका...

पुरा पढ्नुहाेस्

संसद्‌मा विपक्षी दलहरुको साथ नपाएको सभामुख अर्यालको गुनासो

2.16K
shares

काठमाडौँ । संसद्मा देखिएका समस्या समाधानमा विपक्षी दलको साथ नपाएको प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गुनासो गर्नुभएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर सोमबार विपक्षी दलले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि सभामुख अर्यालले आफ्नो आसनबाटै यस्तो गुनासो गर्नुभएको हो ।

विपक्षी दलका सदस्यहरूलाई पटक(पटक संवाद गर्न बोलाए पनि समय नपाएको र सभामुखको हैसियतले आफूले संवादलाई प्राथमिकता दिएको दाबी गर्दै उहाँले विपक्षी दलबाट नजरअन्दाज भएको बताउनुभयो ।

सभामुख अर्यालले आइतबार प्रतिनिधिसभा नियमावली पारित गर्ने प्रक्रियालाई पनि संविधान र नियमावलीअनुसार नै अघि बढाइएको दाबी गर्नुका साथै सभामुखको हैसियतले आफूले विधेयकमा आएका संशोधनहरूलाई निर्णयार्थ मात्रै प्रस्तुत गर्नसक्ने भन्दै प्रष्टीकरण दिनुभयो ।