नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

सुकुमवासी बस्ती मनोहराका घर भत्काउँदै

4.03K
shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको टिमले मनोहरा खोला किनारका अव्यवस्थित रुपमा बसोबास रहेको सुकुमवासी बस्तीका घरहरु प्रहरीको कडा सुरक्षा घेराका बीच भत्काइरहेको छ ।

सोही क्रममा प्रहरीले अशक्त र बिरामीहरुलाई सुरक्षित स्थानमा सार्ने कामसमेत गरिरहेको छ । मनोहरा क्षेत्रका घर शनिबार नै भत्काउने प्रयास भए तापनि स्थानीय ढुंगामुढासहित विरोध उत्रिदा केही सुरक्षाकर्मीसमेत घाइते भएका थिए ।

डोजरसहितको नगरपालिकाको टोली आज बिहानै पुनस् मनोहरा क्षेत्रमा घर टहरा भत्काको क्रम जारी छ । सुकुमवासी बस्ती वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ ।