काठमाडौँ । प्रतिनिधिसभा बैठकको वेलमा विपक्षी दलहरूले नाराबाजी नरोकपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त हुनुभएको छ ।...

पुरा पढ्नुहाेस्

काठमाडौँ । श्रम संस्कृति पार्टी कोशी प्रदेशको अध्यक्षमा खोटाङका प्रताप राई निर्वाचित हुनुभएको छ...

पुरा पढ्नुहाेस्

सालमनीदेवी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

854
shares

काठमाडौं । सालमनीदेवी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावितका लागि १ सय रुपैयाँ अंकित दरको ८ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई १ सय रुपैयाँ अंकित दरको ८ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटललाई नियुक्त गरेको छ । सम्झौतामा लक्ष्मी सन्राइजका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र सालमनीदेवीका सञ्चालक पेरश दाहालले हस्ताक्षर गरे ।

सालमनीदेवी हाइड्रोपावरले डोटीमा ३.३३ मेगावाट क्षमताको कापडीगाड जलविद्युत् आयोजना निर्माण गरेको छ । आयोजनाबाट २०७६ सालदेखि व्यापारिक उत्पादन भइरहेको छ ।