काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री ओलीले गरे २२ सदस्यीय मन्त्रिपरिषद गठन

1.04K
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो दिनै २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन् ।

पहिलो दिनमै भएको मन्त्रिपरिषद् गठनमा केपी शर्मा ओली – प्रधानमन्त्री, प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास, विष्णु पौडेल – उपप्रधान तथा अर्थ, पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना मन्त्रालय, रमेश लेखक – गृह, आरजु राणा देउवा – परराष्ट्र, देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात, शरतसिंह भण्डारी – श्रम तथा रोजगार, नवलकिशोर साह सुडी – महिला बालबालिका, बलराम अधिकारी – भूमि व्यवस्था तथा सहकारी, दामोदर भण्डारी – उद्योग वाणिज्य तथा आपूर्ति, तेजुलाल चौधरी – युवा तथा खेलकुद, प्रदीप यादव – खानेपानी, प्रदीप पौडेल – स्वास्थ्य, अजय चौरसिया – कानुन न्याय तथा संसदीय मामिला, बद्री प्रसाद पाण्डे – पर्यटन, रामनाथ अधिकारी – कृषि, विद्या भट्टराई – शिक्षा विज्ञान तथा प्रविधि, मानवीर राई – रक्षा, दीपक खड्का – जलस्रोत तथा ऊर्जा, राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य र ऐनबहादुर शाही ठकुरी – वन तथा वातावरण मन्त्री रहेका छन् ।