नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

४-० गोल अन्तरले नेपाल युएईसँग पराजित

1.62K
shares

काठमाडौँ : फिफा विश्वकप २०२६ को एसियाली छनोटमा साउदी अरबको दम्माम शहरमा सम्पन्न खेलमा ४-० गोल अन्तरले नेपाल युएईसँग पराजित भएको छ ।

घरेलु मैदानमा हुनुपर्ने यो खेल दशरथ रंगशाला अयोग्य रहेका कारण साउदी अरब (न्यूट्रल भेन्यू) मा खेलाईएको छ । नेपालले अब छनोटको दोस्रो चरणको अन्तिम खेलमा जेठ ११ गरे यमन विरुद्ध सोहि स्टेडियममा खेल्नेछ ।