नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

महेश्वर पन्तको रचना तथा सङ्गीत रहेकाे साङ्गीतिक लघु चलचित्र “जिउँदा देवता” सार्वजनिक

1.74K
shares

काठमाडाैँ । महेश्वर पन्तको रचना तथा सङ्गीत रहेको साङ्गीतिक लघु चलचित्र “जिउँदा देवता” अङ्ग्रेजी नयाँ वर्ष २०२४ काे अवसर पारेर सार्वजनिक गरिएकाे छ।

पन्त अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरका अध्यक्ष एवं अनेसास केन्द्रीय सांस्कृतिक समितिका संयोजक हुन् । कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानको प्रस्तुतिमा यस लघु चलचित्र आएको हाे ।

कलाकार तथा निर्देशक सरोज खनालद्वारा निर्देशित उक्त चलचित्रमा गौरी मल्ल, महेश्वर पन्त, रमेश दाहाल, राजेन्द्र केसी, सविना आचार्य, भावना गुरुङ तथा बालकलाकारद्वय गिर्वाणसिंह थापा र गर्विशा थापाको भूमिका रहेको छ ।

ओएसआर डिजिटलले प्रशारण गरेको यस चलचित्रका प्रस्तुतकर्ता पर्मेश्वर पन्त हुन् भने यसमा प्रवीण वेडवालको स्वर रहेको छ ।
सामाजिक घटनामा आधारित यस साङ्गीतिक चलचित्रले आम दर्शकको मन जित्ने निर्देशक सरोज खनालले बताए ।

भिडियो लिङ्क

https://youtu.be/MyhEQ9S0qg0