काठमाडौँ । प्रतिनिधिसभा बैठकको वेलमा विपक्षी दलहरूले नाराबाजी नरोकपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त हुनुभएको छ ।...

पुरा पढ्नुहाेस्

काठमाडौँ । श्रम संस्कृति पार्टी कोशी प्रदेशको अध्यक्षमा खोटाङका प्रताप राई निर्वाचित हुनुभएको छ...

पुरा पढ्नुहाेस्

अब दाह्री काटेको १२०, कपाल काटेको २०० रुपैयाँ

742
shares

काठमाडौं । नेपाल नाई संघले काठमाडौं उपत्यकामा रहेका सैलुनको शुल्कमा वृद्धि गरेको छ । असोज १ गतेबाट लागू हुनेगरी नयाँ दररेट कायम गरिएको संघको उपत्यका समितिले सूचना जारी गर्दै गरेको छ ।

अब दाह्री काटेको शुल्क १२० देखि २०० रुपैयाँ तोकिएको छ भने कपाल काटेको शुल्क कम्तीमा २०० रुपैयाँ तिर्नुपर्ने छ ।

सबै कुरामा महंगी बढेका कारण सैलुन सेवामा सामान्य वृद्धि गरेको संघको काठमाडौं जिल्ला समितिले जनाएको छ । ‘बजारभाउ आकासिएको छ । घरबहाल बढिरहेको कारण पैसा तिर्न हम्मे परिरहेको छ । त्यसैले शुल्क बढाउन बाध्य भएका हौं,’ अध्यक्ष राजेश ठाकुरले बताए ।

नेपाल नाइ संघको मूल्य बृद्धि सूचना