काठमाडौँ । प्रतिनिधिसभा बैठकको वेलमा विपक्षी दलहरूले नाराबाजी नरोकपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त हुनुभएको छ ।...

पुरा पढ्नुहाेस्

काठमाडौँ । श्रम संस्कृति पार्टी कोशी प्रदेशको अध्यक्षमा खोटाङका प्रताप राई निर्वाचित हुनुभएको छ...

पुरा पढ्नुहाेस्

सहरी विकास मन्त्री चौधरीद्वारा अनुगमन

728
shares

असार ३०, काठमाडौं । सहरी विकास मन्त्री मेटमिण चौधरीले काठमाडौं उपत्यका विकास प्राधिकरणद्वारा सञ्चालित इचङ्गुनारायण जग्गा एकीकरण आयोजना रानी वनको स्थलगत अवलोकन गर्नुभएको छ ।
अवलोकनका क्रममा उपभोक्त समितिका पदाधिकारीहरुले मन्त्रीको स्वागत गर्नुका साथै प्रवेश मार्ग, ढल लगायतका समस्या राखेका थिए ।
‘समस्या समाधान गर्न म तत्काल पहल गर्नेछु । तपाईहरु धमाधम काममा लाग्नुहोला ।’ मन्त्री चौधरीले भन्नुभयो ।

सचिवालयको टिम सहित अनुगमनमा पुग्नुभएका मन्त्री चौधरी सङ्गै मन्त्रालयका सचीव रमेश सिँह, विकास आयुक्त जानुका ढकाल, नायव विकास आयुक्त नारायण भण्डारी, उप महानिर्देशक दिलिप भण्डारी, आयोजना प्रमुख सुरेश रेग्मी लगायतको उपस्थिति थियो ।