• २०८२ जेष्ठ २५ गते शनिवार

ArticlesPaper

विद्यालय शिक्षा ऐन जारी नभएसम्म सडक नछोड्ने शिक्षकहरुकाे अडान

काठमाडौं: विद्यालय शिक्षा ऐन जारी नभएसम्म सडक नछोड्ने अडानमा रहेका शिक्षकहरुले बिहीबार पनि माइतीघर-बानेश्वर क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएका छन्…

देशभरका सबै विद्यालयहरू बन्द गरी काठमाडौँको सडक आन्दोलनमा सहभागी हुन नेपाल शिक्षक महासङ्घको आह्वान

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल घोषणा गरेकाे छ । काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले…

स्वस्थ हुनु भनेको शारीरिक रूपमा तन्दुरुस्त हुनु मात्र होइन, मानसिक रूपमा पनि सबल हुनु हो (पुस्तक समीक्षा)

लेखक लक्ष्मण अधिकारीले दिएको ठेगानालाई पहिल्याउँदै म त्रिपुरेश्वर पुगेको थिएँ । त्यहाँ पुग्दा वरिष्ठ मनोचिकित्सक डा. निराकार मान श्रेष्ठको क्लिनिकमा…

३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारद्वारा सूचना जारी

काठमाडौं: नेपाल सरकारले सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले एक महिनाभित्र सरकारी निकायमा दर्ता हुन सूचना निकालेको…

एसईई परीक्षा सुरु, ५ लाख १४ हजार विद्यार्थी परीक्षामा सहभागी

काठमाडौं: माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट शुरु भएकाे छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका २ हजार…

हलेसी तुवाचुङ नगरपालिकाद्वारा प्रतीक चिह्न (लोगो) सार्वजनिक, उत्कृष्ट डिजाइनर दाहाल सम्मानित

खोटाङ । खोटाङ जिल्लाकाे हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेको छ । लागो त्रिधार्मिक तपोःभूमि हलेसी तथा…

रसुवाली कविको नजरमा बाबु त्रिपाठी

काठमाडौं उत्सवमा देखेको थिएँ । कम्युनिस्ट भएर त्यहाँ पुग्नु भएछ । त्यो काङ्ग्रेसहरुको कार्यक्रम हो नि ! कुनै समालोचकले यसो…

वन तथा वातावरण मन्त्रीद्वारा घोपटार सौर्य लिफ्टिङ सिचाई आयोजनाकाे उट्घाटन तथा हस्तान्तरण

खोटाङ : खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नं. ४, बडहरेस्थित माझिबस्ती घोपटारमा DCRL (Developing Climate Resilient Livelihoods) को आर्थिक…

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपाल म्यानमारसँग २–० गोलको अन्तरले पराजित

काठमाडौं । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपाल म्यानमारसँग २–० गोलको अन्तरले पराजित भएको…