काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार थापा बहुमतका...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो दल त हो नै सँगै...

पुरा पढ्नुहाेस्

काठमाडौँ । मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बालबालिकामा पटक–पटक हुने टन्सिलको संक्रमणको समयमै उपचार...

पुरा पढ्नुहाेस्

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा प्रवेश

1.86K
shares

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार संघाइ इन्डोर रंगशालामा सम्पन्न बेन्टमवेटअन्तर्गतको सेमिफाइनलमा न्युजिल्यान्डका कासिब मर्डोचलाई स्पिल्ट डिसिजनका आधारमा पराजित गरेका हुन् ।

यो हारसँगै मर्डोचको आठ खेलसम्मको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ । रवीन्द्रले फाइनलमा जापानका रियो ताजिमाको सामना गर्नेछन् ।