आर्टिकल्स पेपर, काठमाडौँ । राजनीतिक दलहरूको उत्पत्ति र विकासको इतिहास मानव सभ्यताको राजनीतिक चेतना,...

पुरा पढ्नुहाेस्

काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप चलिरहेका बेला विभिन्न समय क्षेत्रमा...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले जलन उपचारलाई सहज र सर्वसुलभ बनाउने उद्देश्यसहित देशभरका अस्पतालमा सेवा विस्तार...

पुरा पढ्नुहाेस्

रास्वपा महाधिवेशन : सभापति लामिछानेले मतदान गरेसँगै पहिलो चरणको मतदान सम्पन्न

833
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितनवमा जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भइरहेको निर्वाचन सम्पन्न भएको छ ।

पार्टी सभापति रवि लामिछानेले मतदान गरेसँगै निर्वाचन अन्तर्गतको पहिलो चरणको मतदान सम्पन्न भएको हो । गएराति १२ बजेदेखि मतदान सुरु भएको थियो ।

निर्वाचनमा ३७९ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । अब पदाधिकारीको निर्वाचन प्रक्रिया सुरु हुने जनाइएकाे छ ।