काठमाडौं । सरकारले जलन उपचारलाई सहज र सर्वसुलभ बनाउने उद्देश्यसहित देशभरका अस्पतालमा सेवा विस्तार...

पुरा पढ्नुहाेस्

काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले शिक्षा क्षेत्रमा देखिएका...

पुरा पढ्नुहाेस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने निर्वाचन प्रक्रियाका लागि...

पुरा पढ्नुहाेस्

अष्ट्रियालाई २-० गोलले पराजित गर्दै अर्जेन्टिना नकआउट चरणमा प्रवेश

अर्जेन्टिनाको जितमा कप्तान मेस्सीले दुई गोल

917
shares

काठमाडौं । अर्जेन्टिनासँग अष्ट्रिया २–० गाेलले पराजित भएकाे छ । अष्ट्रियालाई २–० ले पराजित गर्दे अर्जेन्टिना फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।

खेलकाे ३८औं मिनेटमा पहिलो गोल गर्दै कप्तान मेस्सीले टोलीलाई अग्रता दिलाएका थिए भने  दोस्रो हाफको इन्जुरी समयमा अर्काे गोल गर्दै मेस्सीले २–० को जित दिलाएका हुन् ।

विश्वकपमा १८ गोल गर्दै  मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोजलाई पछि पार्दै सर्वाधिक गोल गर्ने कीर्तिमानसमेत बनाएका छन् ।

अर्जेन्टिनाले समूह ‘जे’ मा लगातार दोस्रो जित निकाल्दै ६ अंक जोडेर शीर्ष स्थानमा छ ।