नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

रेनुका पाण्डे भुसालद्वारा रचित गीत गजल

1.54K
shares

छैन मूल्य यो जिवनको दिन्थें सित्तै दिनपाए
चुपचाप सुम्पिदिउंला आउ कोही लिने भए ।

थिए पहिले मनभरी रहरका मुना
कोही आइ निमोठि गो दिएन केही रहन
मायाँमा नि लुट हुन्छ कहाँ सोचें र पहिले
मन नलागि बांचिरैछु रित्तो जिवन मैले ।
छैन मूल्य यो जिवनका………

मायाँको मन्दिर संझि जिवन सुम्पिएकि थिएं
उस्ले चाहेजति दिइ आफु रित्तीएकि थिएं
त्यही मायाँ अगुल्टो भै पोलिराछ अहिले
मन नलागि बांचिरैछु रित्तो जिवन मैले ।
छैन मूल्य यो जिवनका………

छैन मूल्य यो जिवनको दिन्थें सित्तै दिनपाए
चुपचाप सुम्पिदिउंला आउ कोही लिने भए ।