काठमाडौँ । प्रतिनिधिसभा बैठकको वेलमा विपक्षी दलहरूले नाराबाजी नरोकपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त हुनुभएको छ ।...

पुरा पढ्नुहाेस्

काठमाडौँ । श्रम संस्कृति पार्टी कोशी प्रदेशको अध्यक्षमा खोटाङका प्रताप राई निर्वाचित हुनुभएको छ...

पुरा पढ्नुहाेस्

२८०० को बिन्दुमा फर्कियो नेप्से, सबै उपसूचकमा हरियाली

609
shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५.१२ अंकले बढेर २८०२.५२ को बिन्दुमा कायम भएको छ । यो १.६३ प्रतिशतको वृद्धि हो ।

बुधबार ३४६ कम्पनीको एक करोड ८८ लाख १६ हजार ८०८ कित्ता सेयर ९८ हजार १६२ पटक खरिदबिक्री हुँदा ८ अर्ब ३१ करोड ८९ लाख आठ हजार ४४१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह ३.८७, होटल तथा पर्यटन २.५६ र जलविद्युत समूह २.६१ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ १.१६, विकास बैंक १.९८, वित्त १.४५, लगानी १.३५, जीवन बिमा १.३१, लघुवित्त १.२८, जीवन बिमा १.०१, म्युचुअल फण्ड ०.९९, व्यापार ०.६१ र अन्य समूह १.१५ प्रतिशतले बढेको छ ।