आर्टिकल्स पेपर, काठमाडौँ । अज्ञान तिमिरान्धस्य ज्ञानाञ्जन शलाकया । चक्षुरुन्मीलितं येन तस्मै श्री गुरबे...

पुरा पढ्नुहाेस्

काठमाडौं । आज हरिशयनी एकादशी । सनातन धर्मावलम्बीहरूले घर–घरमा तुलसीको बिरुवा मठमा सारी विशेष...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपालस्थित ह्याम्स अस्पताल र भारतको म्याक्स सुपर स्पेसियालिटी अस्पतालबीचको सहकार्यलाई थप प्रभावकारी...

पुरा पढ्नुहाेस्

सरकार गठनबारे छलफल जारी छ, प्रभावकारी टोली बनाउँछौँ : सभापति लामिछाने

2.9K
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मन्त्रिपरिषद् गठन प्रक्रिया अझै अन्तिम चरणमा नपुगेको बताउनुभएको छ ।

अभिमुखीकरण कार्यक्रमको समापन अवसरमा बोल्दै उहाँले सरकार गठनबारे छलफल जारी रहे पनि मन्त्रिपरिषद्को संरचना तय हुन बाँकी रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेसम्म मन्त्रिपरिषद्को अन्तिम रूपरेखा बनेको छैन। हामी सबैको योग्यता, अनुभव र क्षमता मूल्यांकन गरेर प्रभावकारी र सुदृढ टोली बनाउने दिशामा अघि बढिरहेका छौं।’